Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बत्तिको पैसा उठाउन युवराज सफल सक्रिय

बत्तिको पैसा उठाउन युवराज सफल सक्रिय

  • काठमाडौँ । रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विद्धुतको बक्यौता असुल्न माग गर्दै नेपाल बिद्धुत प्राधिकरणमा निवेदन हालेका छन् । 

    images
    images
    images

    विभिन्न उद्योग तथा कम्पनीले विद्युत महशुलको बक्यौता रकम नबुझाएकोले ती कम्पनीसँग रकम असुल उपर गर्न माग गर्दै प्राधिकरणमा निवेदन दिएका हुन् । ३५ दिनभित्र बक्यौता बुझाउन या नबुझाएमा लाइन काट्न माग गरेका छन् । 

    images

    जगदम्बा स्टिल इण्डष्ट्रिज, रिलायन्स स्पिनिंग मिल्स, शिवम् सिमेण्ट उद्योग, घोराही सिमेण्ट उद्योग, अर्घाखाँची सिमेण्ट, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, मारुती सिमेण्ट उद्योग, हिमाल आइरन एण्ड स्टिल, नारायणी स्पात उद्योग र सोनापुर मिनिरल एण्ड आयलले विद्युत महशुलको बक्यौता रकम बुझाउन बाँकी रहेको उनले जनाएका छन् । 

     ती कम्पनीले तिर्नुपर्ने बक्यौता रकम समेत उल्लेख गर्दै निवेदनमा ३५ दिनभित्र रकम असुल उपर गर्न माग गरिएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij