Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पाँच लाख टन मल ल्याउने तयारी

पाँच लाख टन मल ल्याउने तयारी

  • काठमाडौं । कृषि सामग्री कम्पनीले पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ । कम्पनीका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल खरिदका लागि प्रक्रिया अघि बढाएको भन्दै त्यसका लागि समयमै बजेट विनियोजन हुने बताएको हो ।

    images
    images
    images

    बजेट विनियोजन गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाइसकेको भन्दै उनले आगामी वर्ष मलको अभाव नहुने दाबी गर्नुभएको छ । बजेट विनियोजन भएलगत्तै खरिद प्रक्रिया बढाउने उनको भनाइ छ । 

    images

    कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् । नेपालमा हरेक वर्ष करीब पाँच लाख टन रासायनिक मल आवश्यक हुने गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij