Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

  • काठमाडौं । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन । 

    images
    images
    images

    सिस्टम अपग्रेट गर्ने क्रममा समस्या आएको प्रहरी प्रवक्ता ९एसएसपी० दीपेन्द्र जिसीले बताए । नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ । 

    images
    Police-Certificate-Problem-1.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij