Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्दो क्रममा सुनको भाउ

बढ्दो क्रममा सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । हिजो मंगलबार १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै हिजो १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको  छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij