Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गृह मन्त्रालयमा एकीकृत समाजवादीको दाबी

गृह मन्त्रालयमा एकीकृत समाजवादीको दाबी

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा गृह मन्त्रालय दाबी गरेको छ । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संसद भवन बाहिर कुरा गर्दै गृह मन्त्रालयमा आफुहरुको दाबि हुने बताएका हुन् ।

    images
    images
    images

    एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय लिएर सरकारमा जाने बताउदै पाण्डेले गृह मन्त्रालय आफुहरुको पहिलो प्राथमिकता भएको बताएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij