Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ओरालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुदैंछ कारोबार ?

ओरालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुदैंछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो बुधबार छापावाला सुन प्रतितोला एक लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय बीस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय पच्चिस रुपैयाँ कायम भएको यियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij