Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।  

    images
    images
    images

    आज छापावाला सुन प्रतितोला एक लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो मंगलबार छापावाला सुन प्रतितोला एक लाख २ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    यता चाँदीको मूल्य पनि चालीस रुपैयाँले घटेको छ । आज चाँदी प्रतिताला एक हजार २ सय पच्चिस रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय पैंसाठ्ठी रुपैयाँ कायम भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij