Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्दै सुनको मूल्य, के कतिमा कारोबार ?

घट्दै सुनको मूल्य, के कतिमा कारोबार ?

  • काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तैगरी आइतबार चाँदीको मूल्य पनि पन्घ्र रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला बाह्र सय साठ्ठी रुपैयाँमा कारोबार भइरहेकोले महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला बाह्र सय पचहत्तर रुपैयाँमा कारोबार भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij