Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    आज छापावाला सुुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन छापावाला सुुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij