Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

    images
    images
    images

    आज छापावाल सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ ।  यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij