Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

  • काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

    images
    images
    images

    स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् । उनी केही समयदेखि बिरामी थिए ।

    पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी दोहोरी तथा लाइभ दोहोरी क्षेत्रमा चर्चित छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij