Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

चलचित्र ‘सरी मम’ आजबाट प्रदर्शनमा

चलचित्र ‘सरी मम’ आजबाट प्रदर्शनमा

  • काठमाडौं । चलचित्र ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आएको छ । लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरुमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images

    चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । 

    लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij