
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरसाइन्सको विमानमा लोकदोहरी गायिका निरा छन्त्याल पनि सवार रहेको खुलेको छ ।
बिहान साडे १० बजे काठमाडौँबाट पोखरा जाँदै गरेको विमानमार्फत गायिका छन्त्याल पोखरा महोत्सवका लागि जाँदै गरेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
गायिका छन्त्यालको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । उनले काठमाडौँबाट पोखरा प्रस्थान गर्नुअघि सामाजिक सञ्जामलमार्फत माघे संक्रान्तीको शुभकामना दिएर तस्बिर सार्वजनिक गरेकी थिइन् ।
बिहान साडे १० बजे भएको बिमान दुर्घटनाको अहिले उद्दार कार्य जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij