Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काठमाडौँ । अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको जनाइएको छ । 

    images

    भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार ठक्कर दिएको हो । ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले जिपसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij