
May 02 2025 | २०८२, वैशाख १९ गते
भारतीय अभिनेता कार्तिक आर्यन फिल्म ‘शहजादा’ को छायांकनको क्रममा घाइते भएका छन् ।
घुँडामा चोट लागेको कुरा कार्तिकले आफ्नाे सामाजिक साञ्जाल इन्स्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनले तस्बिरसँगै लेखेका छन्,-‘घुँडामा चोट लाग्यो, आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो ।’
उक्त तस्बिरमा उनले आइस बकेटमा खुट्टा राखिएकाे देख्न सकिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको घुँडामा सामान्य चोट लागेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij