Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • काठमाडौँ । काठमाडौंको नयाँबसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन् ।

    images
    images
    images

    गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख  ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो ठक्कर दिएको थियो ।

    images

    प्रहरी प्रभाग नयाँसपार्कले दुवै सवारी साधनसहित कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij