Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

गायक रोशन अधिकारीको नयाँ गीत सार्वजनिक

गायक रोशन अधिकारीको नयाँ गीत सार्वजनिक

  • काठमाडौँ । गायक रोशन अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले मंगलबार ‘शंका गर्‍या हैन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    उनलाई स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छन् । जश्मीन श्रेष्ठको शब्द रहेको गीतमा अर्जुन पोखरेलले भरेका छन् भने संगीत संयोजन सञ्जीव बराइलीको छ । प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ ।

    गीतको भिडि‌‌योमा गायक तथा मोडल रोशन अधिकारी र गीता ढुंगानाले भुमिका निभाएका छन् । माइकल चन्दले उक्त भिडिओ निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij