Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक (भिडियोसहित) 

अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक (भिडियोसहित) 

  • ललितपुर । गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ । माया प्रेमका प्रसंग समेटिएको गीतमा गायिका पन्तलाई स्वरमा गायक अभिनय यादवले साथ दिएका छन् । गीतमा रविमानसिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत छ । गीतको संगीत संयोजन साहष  शाक्यले गरेका हुन् । 

    images
    images
    images

    गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय छ । प्रेमकथा देखाउने खोजिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ ।

    भिडियो :

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij