Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

  • काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेतस्थिर रहेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij