Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग

रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग

  • काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे प्रतिनिधि सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    images
    images
    images

    लामिछानेकाे सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति पद खारेज गर्न माग गर्दै संवैधानिक इजलासमा युवराज सफलले रिट दायर गरेका छन् ।

    images

    दायर गरिएको रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाण्डाैलाई विपक्ष बनाइएको छ । यस रिटमाथि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij