Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

तीन सय चलचित्र निर्माता काठमाडौँमा भेला हुँदै

तीन सय चलचित्र निर्माता काठमाडौँमा भेला हुँदै

  • काठमाडौं । पुसको तेस्रो साता चलचित्र निर्माता संघले काठमाडौँमा भेला आयोजना गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्न भेला आयोजना गर्न लागिएको निर्माता संघले जनाएको छ । 

    images
    images
    images

    चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार काठमाडौंमा हुने ‘चलचिको विकास र विस्तारको खोजी’ नामक भेलाले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्ने र सोही अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्नेछ ।

    सो भेलामा उनले नयाँ पुराना गरेर तीन सयभन्दा धेरै निर्माताको सहभागिता रहने जानकारी दिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij