Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तोलामा एक हजारले बढ्यो सुनको भाउ

तोलामा एक हजारले बढ्यो सुनको भाउ

  • काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

    images
    images
    images

    आज छापावाला सुन तोलामा  ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij