Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

ट्राफिक नहुँदा रोकियो ट्रायल

ट्राफिक नहुँदा रोकियो ट्रायल

  • काठमाडौँ । यातायात व्यवस्था कार्यालय भक्तपुरले सूचना जारी गरी सवारी चालक अनुमतिपत्र अन्तर्गतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, रि–ट्रायल र नयाँ तथा वर्ग थप दर्ताको राजश्व संकलन सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सो सूचनामा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ट्राफिक प्रहरीहरु समेत खटिनुपर्ने हुँदा तत्कालका लागि सेवा बन्द गरिएको छ ।’

    images

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij