Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

  • काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    images
    images
    images

    न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न आदेश दिएका हुन् ।

    images

    साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । सोविरुद्ध सञ्चारकर्मी पाठक उच्च अदालत पाटन पुगेका थिए ।

    अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij