
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाण्डाै । आज बुधबार नेपाली बजारमा सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबार सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij