Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

२४ हजार लिटर घरेलु मदिरा नष्ट

२४ हजार लिटर घरेलु मदिरा नष्ट

  • काठमाडौं । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा प्रहरीले २४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत महाराजगञ्जका अनुसार सोमबार र मंगलबार प्रहरीले नयाँ बसपार्क, बुढानिलकण्ठ, टोखा, धुम्बाराइ र हेपाली हाइटबाट मदिरा नष्ट गरेको छ ।

    images

    मंगलबार साढे १० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ भने सोमबार ८ हजार ३ सय लिटर घरेलु मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ र ५६ सय तयारी मदिरा नष्ट गरिएको प्रहरी वृत महाराजगञ्जका डिएसपीले जनाएका छन् । साढे ३ क्विन्टल तोङ्बा बनाउन प्रयोग गरिने कच्चा मदिरा प्रहरीले नष्ट गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij