Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ओरालो लाग्दै सुनको मूल्य

ओरालो लाग्दै सुनको मूल्य

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा कारोवार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

    तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोवार हुने महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने सोही मूल्य कायम रही प्रतितोला एक हजार १ सय ७० रुपैयाँमा कारोवार हुने महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij