Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

गुजरातमा ओमदेवी गदगद 

गुजरातमा ओमदेवी गदगद 

  • ललितपुर । अमरेली जिल्ला सहकारी दुग्ध उत्पादक संघ गुजरातले मिल्क डेको अवसरमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष, संविधानसभा सदस्य ओमदेवी मल्लले गर्नुभएको थियो । उहाँले गुजरात क्याविनेट मन्त्री पुरुषोत्तम रुपालासँग संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

    images
    images
    images

    एसिया प्रशान्तबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको प्रतिनिधित्व गर्ने पहिलो महिलाका रुपमा मल्ललाई सो कार्यक्रमको उद्घाटनमा विशेष निमन्त्रणा गरिएको हो । अमुल मोडेलमा संचालनमा रहेको सो एएमआर डेरीमा ३२ हजार ४ सय ४३ दुग्ध उत्पादक किसानको सहभागिता रहेको छ । कार्यक्रममा भारतीय सहकारी संघका अध्यक्ष दिलिप संघानीको समेत उपस्थिति थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij