Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

काठमाडौं महानगरमा भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक

काठमाडौं महानगरमा भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । 

    images
    images
    images

    प्रकाशित सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।

    images

    वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदल यात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।

    494832217_747079110990659_2184013178217188114_n

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij