Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

असन-इन्द्रचोक क्षेत्रमा दसैँको किनमेल गर्नेको घुइँचो

असन-इन्द्रचोक क्षेत्रमा दसैँको किनमेल गर्नेको घुइँचो

  • काठमाडौं । बडादसैँ सुरु भएसँगै असन-इन्द्रचोक क्षेत्रमा मानिसहरुको संख्या बढ्दो छ । बजारमा दसैँको किनमेल गर्नेको घुइँचो बढी मात्रामा देखिएको छ । 

    images
    images
    images

    गत वर्षमा कोरोना भाइरसका कारण मानिसहरुको संख्या केही मात्रामा घटे पनि यो वर्ष चाडपर्वमा पुन: चहलपहल बढेको छ ।

    images

    चाडपर्वमा किनमेल गर्न देशको विभिन्न क्षेत्रबाट आएका मानिसहरू काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक,  न्युरोड, महाबौद्ध जाने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij