Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

माइतीघरमा नागरिकताबिहिन संघर्ष समितिको धर्ना

माइतीघरमा नागरिकताबिहिन संघर्ष समितिको धर्ना

  • काठमाडौं । नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताबिहिन संघर्ष समितिले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् । 

    images
    images
    images

    सम्माननीय राष्ट्रपति ज्यू नागरिकता पीडितसँग कहिले भेट्ने, आमा नेपाली बुबा नेपाली हामी कहाँको को , नागरिकता विधेयकमा राजनीति किन नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरियोस् लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।

    images

    नागरिकता विधेयक प्रमाणीकरणमा ढिला नगर्न राष्ट्रपति भण्डारीलाई उनीहरुले आग्रह गरेका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट दुई दुई पटक पेश भएर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij