Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

खगेन्द्र सुवेदी सचिवमा बढुवा, निर्मलालाई कामुको जिम्मेवारी

खगेन्द्र सुवेदी सचिवमा बढुवा, निर्मलालाई कामुको जिम्मेवारी

  • काठमाडौं । सरकारले सहसचिव खगेन्द्रप्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    महालेखा नियन्त्रक रघुराम विष्टको अनिवार्य अवकाशपछि रिक्त पदमा उनी बढुवा भएका हुन् ।

    images

    त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको कामु सचिवको जिम्मेवारी दिइएको छ ।

    उदयराज सापकोटा ५ वर्षे कार्यकालबाट अनिवार्य अवकाशपछि आयोगका सचिव पराशर ढुंगानालाई कानून मन्त्रालयमा सरुवा गरिएसँगै आयोगमा सचिवको पद रिक्त भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij