Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बालेन असन पसेपछि होहल्ला

बालेन असन पसेपछि होहल्ला

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असनमा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन थालेको छ । नगर प्रहरीको टोलीले अहिले असन क्षेत्रमा नियम विपरीत बनाइएको संरचना र पसललाई हटाइरहेको छ ।

    images
    images
    images

    महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरु नियन्त्रणमा लिएर लगेको छ । व्यवसायीहरुले भने महानगरको कदमको विरोध गरेका छन् । उनीहरुले अनुमति लिएर व्यवसाय सञ्चालन गर्दा पनि महानगरको टोलीले हटाएर समान लगेको दाबी गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij