Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

नगर प्रहरीले खाली गर्न लगाए रेष्टुरेण्ट

नगर प्रहरीले खाली गर्न लगाए रेष्टुरेण्ट

  •  काठमाडौं ।  वेसमेन्ट खाली गराउने अभियानलाई काठमाडौं महानगरपालिकाले निरन्तर  जारी राखेको छ । भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    images
    images
    images

     त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट र अन्य व्यवसायहरु नगर प्रहरीले  हटाउन निर्देशन जारी गरेको छ । सोही निर्देशन अनुसार रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।

    images

    नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौमा महानगरको टोली  पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij