Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

चोलेन्द्रशमशेर बयान दिन सिंहदरबार पुगे

चोलेन्द्रशमशेर बयान दिन सिंहदरबार पुगे

  • काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिनको लागि  सिंहदरबार पुगेका छन् । 

    images
    images
    images

    सत्ता गठबन्धनले चोलेन्द्रविरुद्ध अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेकोजस्ता आरोप लगाउँदै  महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    images

    समितिले उनीमाथि लागेका आरोप सम्बन्धमा स्पष्टीकरणको अवसर दिनेछ । साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले चोलेन्द्रसँग बयान लिनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij