Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

लोकसेवा आयोगद्वारा नतिजा प्रकाशन (सूचनासहित)

लोकसेवा आयोगद्वारा नतिजा प्रकाशन (सूचनासहित)

  • काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।  

    images
    images
    images

    सामूहिक  परीक्षण  र  अन्तर्वार्ताको  लागि  छनौट  भएका  उम्मेदवारहरूले  पासपोर्ट  साइजको  फोटो  २  प्रति,  आवश्यक  न्यूनतम  योग्यता  एकीन  हुने  सम्पूर्ण  प्रमाणपत्र  तथा  अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी  ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    images

    सामूहिक  परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा  पर्न  गएमा  पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ । यस्तै आयोगले सिफारिस र कारबाहीसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । 

    1_IJZ3gc0tFe.jpg2_3YQm8mq5Uw.jpg

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij