Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

  • काठमाडौँ ।  । स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई रुपन्देही प्रहरीले  पक्राउ गरेको छ । प्रहरीले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको छ । 

    images

    प्रहरीले उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij