Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

तीज विशेष कार्यक्रम सम्पन्नः एशियन लाइफ

तीज विशेष कार्यक्रम सम्पन्नः एशियन लाइफ

  • काठमाडौं / एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले तिज विशेष कार्यक्रम मनाएको छ ।  हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै यस कम्पनीको महेन्द्रनगर शाखाले पनि उक्त कार्यक्रमको आयोजना गरी मनाएको हो ।

    images
    images
    images

    उक्त कार्यक्रममा महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई  शाखा प्रबन्धक जयानन्द भट्टले अग्रिम शुभकामना प्रदान गरेका छन् ।

    images

    पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज मनाउन हुरुक्क हुँदै  रेष्टुरा, होटल र पार्टी प्यालेसमा भला भई दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ । यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तिज कार्यक्रमलाई प्राथमिकतामा राखेर तिज मनाउँदै आइरहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij