Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘प्रेमगीत ३’ लाई विकास बोर्डको सम्मान

‘प्रेमगीत ३’ लाई विकास बोर्डको सम्मान

  • काठमाडौँ ।  नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियानमा रहेको ‘प्रेमगीत–३’ लाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । आईतबार बोर्डको सभा हलमा आयोजित एक समारोहमा विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनसहितको यूनिटलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    नेपाली भाषामा छायांकन भए पनि हिन्दी भाषामा डबिङ भएर पहिलो पटक ‘प्रेमगीत ३’ भारतमा मात्र होइन विश्वभरी नै यही असोज ७ गते एकै साथ प्रदर्शन हुँदैछ ।

    यही उपलब्धिका लागि विकास बोर्डले फिल्मका निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij