Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

बालेनको समर्थनमा झाँक्री

बालेनको समर्थनमा झाँक्री

  •  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समर्थन गरेकी छन् । आफू मन्त्री हुँदा बागमति करिडोरको संरचना हटाउन नसकेको भन्दै अब उपत्यकाका नदी किनारका अतिक्रमण हट्नेमा विश्वास व्यक्त गरेकी छन् ।

    images
    images
    images

    मन्त्री हुँदा उनले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको बताए ।  निर्वाचन आएको र संरचना हटाउने कार्य नगर्ने दवाव आएपछि स्थगित गर्नुपरेको समेत खुलाइन् ।

    images

    उनले सामाजिक संजाल फेसबुकमा आफूलाई जस्तो दलिय दवाव मेयर बालेनलाई नहुने लेखेकी छन् ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij