Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

दसैंका लागि ३ हजार खसी बोका ल्याउँदै

दसैंका लागि ३ हजार खसी बोका ल्याउँदै

  • काठमाडौँ । सरकारले यसवर्षको दसैंमा ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ। सो निर्णय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको हो। कम्पनीको अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ।

    images
    images
    images

    घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौँमा आउने र घटस्थापनादेखि कम्पनीले बिक्रीवितरण सुरु गर्ने जनाइएको छ । 

    images

    गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij