Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

तीनकुने आन्दोलन : युट्युबर दाहाल धरौटीमा रिहा

तीनकुने आन्दोलन : युट्युबर दाहाल धरौटीमा रिहा

  • काठमाडौं । तीनकुने राजावादी आन्दोलनका क्रममा पक्राउ परेका युट्युबर प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा भएका छन् । राज्यविरुद्धको कसूर, आपराधिक उपद्रवलगायत ६ वटा अभियोगमा मुद्दा दर्ता भएका दाहाल काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए ।

    images
    images
    images

    उनी दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियो खिच्दै आन्दोलन प्रत्यक्ष प्रसारण गरिरहेका थिए । दाहालले आफू पत्रकारका रूपमा मात्र काम गरेको र झुटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij