Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

गणेशबहादुर ठाडा मगरले लगाए एआईजीको फुली

गणेशबहादुर ठाडा मगरले लगाए एआईजीको फुली

  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजीमा हालै बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को सोमबारको निर्णयले मगरलाई एआईजीमा बढुवा गरेको थियो ।

    AGNI GROUP

    आईजी अर्यालले मगरलाई हार्दिक बधाई सहित थपिएको जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्न शुभकामना दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट