Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

उपसभापति खड्का र महामन्त्रीद्वयसँग छलफलमा देउवा

उपसभापति खड्का र महामन्त्रीद्वयसँग छलफलमा देउवा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । अहिले बैठक देउवा निवास बूढानीलकण्ठमा जारी छ ।

    images
    images
    images

    बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

    images

    बैठकमा कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार बनाएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि छलफल भइरहेको बताइन्छ ।

    समितिले नै नैतिक जिम्मेवार बनाएपछि राजीनामा दिन खतिवडामाथि दबाब छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij