Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सातदोबाटो पौडी पाखरीमा ई–टिकटको व्यवस्था  

सातदोबाटो पौडी पाखरीमा ई–टिकटको व्यवस्था  

  • काठमाडौँ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको छ । अब अनलाइन टिकटको पनि चाँडै सुरुवात गर्ने बताइएको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ई–टिकटको प्रणालीको शुभारम्भ गरेका हुन् । रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन ई–टिकटको सुरुवात गरिएको हो ।  यस प्रविधिको ग्रिन टेक कन्सर्न प्रालिले व्यवस्थापन गरेको हो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij