Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गर्ने एक जना पक्राउ

  • काठमाडौँ। दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गर्ने धादिङको धुनिबेसी गाउँपालिका-९ घर भई हाल काठमाडौँको चाबहिल बस्‍ने २७ वर्षीय विकास थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । थापाले दुबई (यू.ए.ई) पठाइदिने भन्‍दै दुईजनाबाट ११ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij