
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ। अपहृत विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा राखिएको छ । एकतन्त्रीय पञ्चायत व्यवस्था अन्त्य गर्ने उद्देश्य लिई देशमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट शाही नेपाल वायुसेवाको विमान अपहरण गरिइएको थियो ।
नेपाल राष्ट्र बैककोे भारु ३० लाखसहित अपहरण गरिएको जहाज कांग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पुर्याएका थिए । हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा रहेको छ । तस्बिर: आदित्य दाहाल /रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij