Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

जंगली च्याउ खाँदा ५ जना बिरामी

जंगली च्याउ खाँदा ५ जना बिरामी

  • रुकुम पश्चिम । जंगली च्याउको तरकारी खाएर बाँफिकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएका छन् । मंगलबार बेलुका च्याउ खाएका उनीहरूलाई बुधबार बिहान जिल्ला अस्पताल ल्याइएको  प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बिरामी हुनेमा ३६ वर्षीय आशिराम खत्रीसहित उनकी श्रीमती २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र १४ वर्षका भान्जा निमबहादुर खत्री छन् । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जनाइएको छ ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका आनुसार उपचार सुरु भएपछि सबैको होस खुलेको हो। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij