Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरण गर्न माग

पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरण गर्न माग

  • काठमाडौँ। नेपाल आदवासी जनजाति महासंघले पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै ऐतिहासिकताका आधारमा प्रदेश नं। १ को नाम पहिचानको आधारमा राख्न आग्रह गरेका छन् । 

    images
    images
    images

    प्रदेश १ ले चालु संसद अधिवेसनबाट नामाकरण टुंग्याउने प्रदेश सरकारको तयारी भइरहँदा सरकार पक्षका नेताहरुले ऐतिहासिक पहिचानलाई मेटेर नामाकरण गर्नुपर्ने लगायतको प्रस्ताव सार्वजनिक गरेसँगै जनजाति महासंघले आपत्ति जनाएको हो ।

    images

    यस्तै, आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्था गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासिय पहिचान विपरित प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसको बिरुद्ध नेपाल आदिवासी जनाजाति महासंघले सशक्त र निर्णायक रुपमा आन्देलन गर्ने चेतावनी समेत दिएको विज्ञप्तिमा उल्लेख छ । 

    images

    pradesh-1.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij