
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ। प्रोटोन गाडीले आकर्षक एक्स्चेन्ज बोनससहित ‘मनसुन एक्स्चेन्ज अफर’ ल्याएको छ ।
काठमाडौँ गैरीधारमा रहेको प्रोटोनको सोरुममा बुधबारदेखि सुरुभएको ‘मनसुन एक्स्चेन्ज अफर’ आइतबारसम्म चल्ने जनाइएको छ ।
एक्स्चेन्ज बोनसमा एक बर्षको लागि इन्स्योरेन्स र रोड ट्याक्स फ्रि रहेको छ ।
साथै आफ्ना ग्राहकलाई २० प्रतिशत डाउन पेमन्टको सुुविधासहित क्यासमा आकर्षक छुुट दिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij